काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन

सारांश

  • भद्रपुर, १२, मंसिर झापाको सदरमुकाम चन्द्रगढी स्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • गए राति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

भद्रपुर, १२, मंसिर
झापाको सदरमुकाम चन्द्रगढी स्थित नेपाली काँग्रेसका नेता तथा झापा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाको घर पछाडि सुतली बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गए राति करिब १२ः४५ को समयमा भएको सो विस्फोटबाट कुनै पनि क्षति नभएको र शंकास्पद एक जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Radhe Shyam Machamasi

    Hahaha what a jok

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठेला व्यापारबाटै मनग्य आम्दानी
ठेला व्यापारबाटै मनग्य आम्दानी
प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने
प्रचण्डसँग वामदेवको एक घण्टा भेटवार्ता, पार्टी विभाजन रोक्न प्रयास गर्ने
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो
नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो
सुनसरीको आत्मघाती गोल, मनाङ मर्स्याङदी फाईनलमा
सुनसरीको आत्मघाती गोल, मनाङ मर्स्याङदी फाईनलमा
घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य
घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य
पार्टी एकीकरण टुंग्याउने तयारी, प्रतिवेदनमा सहमति, भाषा मिलाउन बाँकी !
पार्टी एकीकरण टुंग्याउने तयारी, प्रतिवेदनमा सहमति, भाषा मिलाउन बाँकी !
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
बिक्रम र प्रकाशले लोकल ब्वाइलरको कुरा गर्दा सुसिलाको यस्तो हंगामा (हेर्नुस लाइभ भिडियो )
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?