गोला प्रथाबाट मतदान केन्द्रको छनोट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
गोला प्रथाबाट मतदान केन्द्रको छनोट

सारांश

  • पोखरा, १२ मंसिर  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ ।
  • मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, सहायक निर्वाचन अधिकृतद्वय गंगाप्रसाद पौडेल तथा जगन्नाथ पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको रोहवरमा गोलाप्रथाबाट ३१७ मतदान अधिकृत र त्यतिनै सहायक मतदान अधिकृत खटिने मतदान केन्द्र छनोट गरिएको हो ।
  • विगतमा सिधै मतदान केन्द्र तोकिदा कसैलाई टाढा र कसैलाई नजिक हुने गरेको गुनासो आएकाले सबैलाई समान व्यवहार गर्न गोलाप्रथा गरिएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
वेपत्ता प्रहरी जवान असई भन्दा पहिले मारिएको पुष्टि, नदीमा तैरिरहेको अवस्थामा भेटियो शव
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…
बेगनास तालमा माछा भुरा छाडियो
बेगनास तालमा माछा भुरा छाडियो
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
आइपिएलबाट फर्केका सन्दीपले भने, ‘केही समय परिवारलाई दिन्छु’
आइपिएलबाट फर्केका सन्दीपले भने, ‘केही समय परिवारलाई दिन्छु’
अयोध्यापुरीका विषयमा अनुसन्धान गर्दै पुरातत्व विभाग
अयोध्यापुरीका विषयमा अनुसन्धान गर्दै पुरातत्व विभाग
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
मनाेरञ्जन समाचार : प्रियंकासँगको विवाह किन रोक्न चाहन्थे निक?
राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

तपाईंले छुटाउनुभयो कि?