बुगी वुगी च्याम्पियन कविताको ‘हे गोरी’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बुगी वुगी च्याम्पियन कविताको ‘हे गोरी’

सारांश

  • काठमाडाै, २१ मंसिर।
  • बुबी वुगी विजेता कविता नेपालीलाई फिचर गरिएको ुहे गोरीु गीतको भिडियो सार्वजनिक भएको छ ।
  • गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ ।

काठमाडाै, २१ मंसिर। बुबी वुगी विजेता कविता नेपालीलाई फिचर गरिएको ुहे गोरीु गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ । भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् ।

अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन् । फिल्म ठुलीको निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् । विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले ‘हे गोरी’गीत मन पराउने बताए । लभ सङको भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन् , ‘मलाई विशेषत लभ सङको भिडियोमा रुचाइएको छ । तर, मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमा छ । प्रयोग गर्न रुचाउने मान्छे हुँ । यो भिडियो अर्को प्रयोग हो मेरालागि आशा छ दर्शकले मनपराइदिनु हुनेछ ।

https://youtu.be/8DCiisCayR0

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’
शहीद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
नाट्टालाई व्यवसायीक र सानदार संस्था बनाउनको लागि मेरो उम्मेदवारी : शर्मा
प्रतिनिधिसभा : विद्युतीय मिडियामाथि नियमन गर्न माग
प्रतिनिधिसभा : विद्युतीय मिडियामाथि नियमन गर्न माग
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?
माछापुच्छ्रे«लाई कुमारी रहन दिने कि नदिने ?
थारु नाच संरक्षणमा युवा
थारु नाच संरक्षणमा युवा
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
काठमाडौँका ७ वर्षीय बालकमा कोरोना
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भू-उपग्रह, पश्चिमा देश सशंकित

तपाईंले छुटाउनुभयो कि?