नुवाकोटको पछिल्लो मतपरिणाम सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
५८ पटक हेरिएको
Shares
नुवाकोटको पछिल्लो मतपरिणाम सार्वजनिक

सारांश

  • नुवाकोट ।
  • नुवाकोटमा पनि अहिले मतगणना जारी रहेको छ ।
  • पछिल्लो मतपरिणामअनुसार सो जिल्लाको क्षेत्र नम्बर १ मा गणना गरिएको २ सय मतमा नेपाली कांग्रेसका रामशरण महतले ९९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादी नेता हितवहादुर तामाङले पनि ९९ मत प्राप्त गरेका छन् ।

नुवाकोट । नुवाकोटमा पनि अहिले मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार सो जिल्लाको क्षेत्र नम्बर १ मा गणना गरिएको २ सय मतमा नेपाली कांग्रेसका रामशरण महतले ९९ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनको तर्फबाट उम्मेद्वार रहेका माओवादी नेता हितवहादुर तामाङले पनि ९९ मत प्राप्त गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ मा कांग्रेसका अर्जुननरसिंह केसीले १ सय २७ मत पप्त गरेका छन् भने वाम गठबन्धनका नारायणप्रसाद खतिवडाले १ सय ८५ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । त्यस्तै नुवाकोटकै प्रदेशसभातर्फका उम्मेद्वारहरुको पनि मतपरिणाम सार्वजनिक गरिएको छ ।

प्राप्त मतपरिणाम अनुसार क्षेत्र नम्बर १ अन्तर्गत कांग्रेसका प्रदेशसभा उम्मेद्वार महेन्द्र थिङले ७८ मत प्राप्त गरेका छन् भने वामगठबन्धका उम्मेद्वार राधिका तामाङले २ सय १३ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, कांग्रेसकै तर्फबाट उम्मेद्वार रहेका प्रदेशसभा उम्मेद्वार रमेश महतले १ सय २९ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेद्वार बद्री मैनालीले १ सय ६१ मत प्राप्त गरेका छन् ।

(https://winandoffice.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुमानभन्दा बढी निस्किए भूकम्प प्रभावित
अनुमानभन्दा बढी निस्किए भूकम्प प्रभावित
नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार
नेकपा कार्यकर्ताद्वारा मानवअधिकारमा हारगुहार
Which in turn Dating Site Is Best For You?
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड
अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने, छ करोड खर्च
भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने
भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने