बागलुङमा बाम गठबन्धनको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५१ पटक हेरिएको
Shares
बागलुङमा बाम गठबन्धनको अग्रता

सारांश

  • गलुङ – बागलुङ  जिल्लाको २ प्रतिनिधी सभा र ४ प्रदेश सभा सदस्य सबैमा बामगठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् ।
  • प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिभिसभा सदस्यतर्फ क्षेत्र १ मा काँग्रेसकी चम्पादेवी खडकाले ५९४४, बामगठबधनका सूर्य पाठकले  ८१५१ मत प्राप्त गरेका छन् ।
  • क्षेत्र नं २ मा काँग्रसका निरज पुनले ५३८२ मत र बामगठबन्धनका देवेन्द्र पौडेलले ७०५२ मत प्राप्त गरेका छन् ।

गलुङ – बागलुङ  जिल्लाको २ प्रतिनिधी सभा र ४ प्रदेश सभा सदस्य सबैमा बामगठबन्धनका उमेदवारहरुले अग्रता लिएका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार प्रतिनिभिसभा सदस्यतर्फ क्षेत्र १ मा काँग्रेसकी चम्पादेवी खडकाले ५९४४, बामगठबधनका सूर्य पाठकले  ८१५१ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा काँग्रसका निरज पुनले ५३८२ मत र बामगठबन्धनका देवेन्द्र पौडेलले ७०५२ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा तर्फ १ क मा बामगठबन्धनका इन्द्रलाल सपकोटा ४२५०, नेकाका दीपेन्द्र थापा ३४०९ मत तथा ख मा नेकाका प्रकाश शर्मा पौडेलले २६८३ मत बामगठबन्धनका कृष्ण थापाले ३८१९ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ को क तर्फ नेपाली काँग्रेसका मन्जेश मल्लले ३६०१ माओवादी केन्द्रका चन्द्र बुढा सागरले ३८९६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ को ख तर्फ काँग्रेसका जित बहादुर शेरचनले २७६६ मत प्राप्त गरेका छन् भने बामगठबन्धका टेकबहादुर घर्तीले ४६७६ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
पैसा पाएपछि म्यादी प्रहरीका सपनाः पोखरा घुम्नेदेखि कतार जानेसम्म
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
काठमाडौंमा एकैदिन १३८ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १३८ जना कोरोना संक्रमित थपिए
उपत्यकामा एकैदिन १६२२ कोरोना संक्रमित थप
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव
सुनुवाई समितिले सुरु गर्यो राजदूतको सुनुवाई प्रक्रिया
सुनुवाई समितिले सुरु गर्यो राजदूतको सुनुवाई प्रक्रिया
मतपरिणामसँगै स्थानीय कार्यपालिका गठन हुँदै
मतपरिणामसँगै स्थानीय कार्यपालिका गठन हुँदै
घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु
घाँस काट्न रुखमा चढेकी महिलाको लडेर मृत्यु
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?