रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ

सारांश

  • २०२८ साल पुस १ गते मन्थली नगरपालीका – ११ गेलुमा जन्मिएका श्यामकुमार श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ ।
  • भिमेश्वर मावि चिसापानीबाट एसएलसी प्रथम श्रेणीमा पास गरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमएसम्मको अध्ययन गर्नुभएको छ ।
  • २०४८ सालमा माओवादी निकट विद्यार्थी सङ्गठनको सदस्यता लिएर राजनीति सुरु गरेका श्रेष्ठ द्वन्द्वकालमा भूमिगत पनि हुनुभएको थियो ।

२०२८ साल पुस १ गते मन्थली नगरपालीका – ११ गेलुमा जन्मिएका श्यामकुमार श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ ।

भिमेश्वर मावि चिसापानीबाट एसएलसी प्रथम श्रेणीमा पास गरेका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एमएसम्मको अध्ययन गर्नुभएको छ ।

२०४८ सालमा माओवादी निकट विद्यार्थी सङ्गठनको सदस्यता लिएर राजनीति सुरु गरेका श्रेष्ठ द्वन्द्वकालमा भूमिगत पनि हुनुभएको थियो ।
उहाँले १० वर्षे सशस्त्र युद्धका बेला काभ्रे र रामेछापको जिल्ला सेक्रेटरी भएर पनि काम गर्नुभयो ।

एकपटक विनाविभागीय राज्यमन्त्री समेत भएका श्रेष्ठ अहिले नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

(sapns2)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?