मोटरसाइकल दुर्घटनामा प्रहरी निरीक्षककोे मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २६, २०७३
|
|
१२९ पटक हेरिएको
Shares

सारांश

  • असोज–धादिङको बैरेनी गाविस– ९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक ध्रुव थापाको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक थापाको काठमाडौको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक सरद प्रसाद खत्रीले जानकारी दिए।
  • मलेखुबाट काठमाडौं आउँदै गर्दा थापा सवार बा६९प १७५५ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको बा७५प २९६७ नंबरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

असोज–धादिङको बैरेनी गाविस– ९ बैरेनी बजारमा मोटरसाइकल दुर्घटनामा हुँदा शसस्त्र प्रहरीका प्रहरी निरीक्षक ध्रुव थापाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक थापाको काठमाडौको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक सरद प्रसाद खत्रीले जानकारी दिए।

मलेखुबाट काठमाडौं आउँदै गर्दा थापा सवार बा६९प १७५५ नम्बरको मोटर साइकल र विपरित दिशाबाट आउँदै गरेको बा७५प २९६७ नंबरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।

छोराले चलाएको मोटरसाइकल अर्काे मोटरसाइकलसंग ठोक्किएपछि पछाडि बसेका थापा उछिट्टिएर बा५च ३६१७ कारमा ठोक्किएका थिए।

तनहुँ मरलुङ ४ निवासी प्रहरी निरिक्षक थापा दक्षिणकाली कुमलटारमा कार्यरत थिए। दुर्घटनामा अर्काे मोटरसाइकल बा७५प २९६७ चालक नुवाकोट कुमरी गाविसका वर्ष ४५ का प्रलाद सुवेदी घाइते भएका छन् । दुर्घटनामा परेको दुईओटा मोटरसाइकल र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
चर्चित सर्च इन्जिन गुगलले आफ्‍नो प्रसिद्ध ‘ह्‍याङ्गआउट’ फिचर हटाउने
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
अखिल क्रान्तिकारी ७ नं. प्रदेशद्वारा जाग्रीको हत्याप्रति खेद प्रकट (विज्ञप्तिसहित)
वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा
वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा
प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता
प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता
यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर
बाग्मती सरकारमा कांग्रेसको तमासा
बाग्मती सरकारमा कांग्रेसको तमासा

तपाईंले छुटाउनुभयो कि?