प्रचण्ड ओलीको गृहनगर झापा जाँदै
सारांश
- काठमाडौं, पुस २७ ।
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा जाने भएका छन् ।
- ओली बैंकक गएको भोलीपल्टै (आज) प्रचण्ड प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटनका लागि झापा जान लागेका हुन् ।
काठमाडौं, पुस २७ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापा जाने भएका छन् ।
ओली बैंकक गएको भोलीपल्टै (आज) प्रचण्ड प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटनका लागि झापा जान लागेका हुन् ।
प्रचण्ड झपा जाने भएपछि सुरक्षा प्रबन्ध सुदृढ पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
महोत्सवले दमकका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नुका साथै व्यवसायिक कारोबार बढाउन मद्दत पुग्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए ।
शिखरन्यूजको विशेष अन्तर्वार्ता पढ्नुहोस् ।
https://www.youtube.com/watch?v=f9wOJM9j0JA
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया