जाडोले सिरहामा मृत्यु हुनेको संख्या ८ पुग्यो
सारांश
- सिरहा– सिरहामा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
- अत्यधिक चिसोका कारण सिरहामा शनिबार थप एक महिलाको मृत्यु भएसँगै सो संङ्ख्या आठ पुगेको हो ।
- पछिल्लो पटक अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ ।
सिरहा– सिरहामा शीतलहरका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । अत्यधिक चिसोका कारण सिरहामा शनिबार थप एक महिलाको मृत्यु भएसँगै सो संङ्ख्या आठ पुगेको हो ।
पछिल्लो पटक अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ ।
यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया