दुई समूहबीच झडप, १ को मृत्यु, २ घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ६, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दुई समूहबीच झडप, १ को मृत्यु, २ घाइते

सारांश

  • काठमाडौ ६,माघ।
  •    कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच भएको  झगडाको  घटनामा एक जनाको मृत्यु भएको छ ।
  • घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौ ६,माघ।   कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच भएको  झगडाको  घटनामा एक जनाको मृत्यु भएको छ ।घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने प्रहरी ले जनाएको छ।

घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो ।

घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?