गजल (म सँग के थिएन)

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २, २०७४
|
|
८१२ पटक हेरिएको
Shares
गजल (म सँग के थिएन)

सारांश

मसँग के थिएन के थियो सम्झिरहेछु |
को छुट्टीयो को भेटियो सम्झिरहेछु||
यात्राा सँगै सुरु गरेका थियौ हामीले
कहाँ पुगेर कसरी तुङियो सम्झिरहेछु||
जतन गरेर सम्हालेको थिए यि अाशु
कसरी तिमी सँग पोखियो सम्झिरहेछु||
मैले ढुङ्गा जस्तो बनाउन चाहेको थिए मन
कसरी मैन जस्तो भैदियो सम्झिरहेछु||
धेरै दिन पछी आज बहुत बाडुली लाग्यो
कसैले मलाई किन सम्झियो सम्झिरहेछु||
पुरु लम्साल
नुवाकोट,

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीस वर्षपछि महिलालाई मृत्युदण्ड
बीस वर्षपछि महिलालाई मृत्युदण्ड
खुर्पा प्रहारबाट श्रीमान्‌को मृत्यु
खुर्पा प्रहारबाट श्रीमान्‌को मृत्यु
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना
१८० यात्रु बोकेको युक्रेनी जहाज इरानमा दुर्घटना
सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च
सडक मर्मतमा ढिलाइ हुँदा १६ गुणा बढी खर्च
ओलीको माओवादीमाथि हमलाः रुकुम–रोल्पामा बहुदल पनि आएको छैन
ओलीको माओवादीमाथि हमलाः रुकुम–रोल्पामा बहुदल पनि आएको छैन
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई
‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई

तपाईंले छुटाउनुभयो कि?