एभरेष्ट होटलका मालिक लारी पक्राउ
सारांश
- काठमाडौं, २५ माघ ।
- राजधानीको पाँचतारे होटल एभरेष्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन् ।
- लागू औषधसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्त लारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।
काठमाडौं, २५ माघ । राजधानीको पाँचतारे होटल एभरेष्टका अध्यक्ष मशुकुर अहमद लारी पक्राउ परेका छन् । लागू औषधसम्बन्धी मुद्दामा फरार रहेका अभियुक्त लारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।
एभरेष्ट होटलका अध्यक्ष लारी २०६८ सालदेखि फरार रहेका थिए । उनलाई प्रहरीको विशेष टोलीले महाराजगञ्जबाट पक्राउ गरेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया