ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
ओलीको प्रस्तावमा राजपा र फोरमको ग्रिन सिग्नल

सारांश

  • काठमाडौं, फागुन ६ ।
  • मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् ।
  • संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन् ।

काठमाडौं, फागुन ६ । मधेसकेन्द्रित राजपा, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् ।

संविधान संशोसध र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा साभागी हुने विषयमा छलफल गर्न सकारात्कम देखिएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुअघि राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

स्रोतका अनुसार ओलीले ठाकुरसँग काठमाडौंको एक होटलमा र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

समाचारमा लेखिएको छ, वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटेर अघि बढ्ने बताएका थिए ।

नीत नेताबीच बीच सरकार गठन हुनअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो ।

तर, माओवादी केन्द्रसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले अर्को चरणको कुराकानी नभएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gb Chettri

    पैली यिनै मदेशे हुन ओलिको बिरोध गर्ने स्त्य सराप गर्ने ऐले आएर माल्दार मन्त्रालय पट्ट्याउन ओलि शीत चुचो जोड्दै छन स्वार्थी हरु सरम नभएका हरु।

    Comment Author

    Gb Chettri

    पैला ओलिकै बिरोधी ऐले आएर माल्दार मन्त्रा लय पट्ट्याउने यी स्वार्थी को कुटिल चाल हेर्नू होस्त।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज तोलामा दुई सयले घट्यो सुनको मूल्य
आज तोलामा दुई सयले घट्यो सुनको मूल्य
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
२३ औं बर्षमा प्रवेश गरेको अवसरमा माछापुछ्रे बैकले ल्यायो ग्राहकलाई छुट र उपहारको बहार
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
कांग्रेसको दाबीः दोस्रो चरणमा ७० सिट जित्छौं
कांग्रेसको दाबीः दोस्रो चरणमा ७० सिट जित्छौं
निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम
निजी र भाडाका सवारीलाई अायाे यस्ताे नियम
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’   बाबुराम भट्टराई ।
समानुपातिकमा रुखमै भोट हाल्नुस् तर प्रत्यक्षमा आँखा चिन्हमा हाल्नुहोला’ बाबुराम भट्टराई ।
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणमा अवरोध
राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणमा अवरोध
प्रचण्डले बोलाए सचिवालय बैठक
प्रचण्डले बोलाए सचिवालय बैठक
सामुदायिक विद्यालयलाई डस्टविन वितरण
सामुदायिक विद्यालयलाई डस्टविन वितरण

तपाईंले छुटाउनुभयो कि?