देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
२४
|
२२ पटक हेरिएको
Shares
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं : कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरे लगत्तै नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।
  • नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को धारा ५ बमोजिम नेता सिंहले संसदीय दलको उम्मेदवारी दर्ता गराएका हुन् ।
  • सीतादेवी यादवको प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनमा नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

काठमाडौं : कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरे लगत्तै नेता प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को धारा ५ बमोजिम नेता सिंहले संसदीय दलको उम्मेदवारी दर्ता गराएका हुन् । सीतादेवी यादवको प्रस्तावक र सञ्जयकुमार गौतमको समर्थनमा नेता सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

केही समय अघिमात्र सभापति देउवाले विजयकुमार गच्छदारको प्रस्ताव र मानबहादुर विश्वकर्माको समर्थनमा उम्मेदवारी दर्ता गरेका थिए । साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।

प्रतिक्रिया

24 कमेन्ट

    Comment Author

    बी. पी. लामिछाने

    बधाई तथा विजय को शुभकामना।

    Comment Author

    Hari Basaula

    Good luck ?

    Comment Author

    Bijaya Acharya

    dherai dherai badhai x prakasman ji

    Comment Author

    Ganesh Deuba

    बधाई तथा विजय को शुभकामना।

    Comment Author

    Dawa Blon

    Congress ko kohi aayepani k hi khulkyaundaina phatahaharule.

    Comment Author

    Gartaula Krishna

    बधाई तथा विजय को शुभकामना।

    Comment Author

    Sailendra Bista

    Suvakamana x dai lai

    Comment Author

    Purna Gurung

    हैट शेरे काका मर्ने बेलामा कति सारो लोभ र लालची हो …

    Comment Author

    Bidur Kuikel

    good

    Comment Author

    उदय पुरी

    देउवाकाे जित फिक्स हाे अरु जति भुकेपनि

      Comment Author

      Majhi Ganesh Majhi

      Druba choor hoo doti koo lagi

    Comment Author

    Rajendra Shah

    शुभकामना छ

    Comment Author

    Gyanendra Rimal

    समर्थन

    Comment Author

    Chandra Subedi

    पार्टी हैन गुटको जित निश्चित छ है

    Comment Author

    Chandra Subedi

    पार्टी मासिन्छ तर बुद्दी आउदैन

    Comment Author

    Majhi Ganesh Majhi

    Noo dauba perkashman jai doti

    Comment Author

    Hipte Lim

    geuwalai vot dine jitaune savasad harulai patiy ko hoina poisako maya x vanne bujincha mero mutne ghogabaru

    Comment Author

    Laxmi Sapkota

    Hait serele nai jitnu parchha.

    Comment Author

    Kriparam Shrestha

    नेपाली काङ्ग्रेस जगाउने भये प्रकाश मान सिह लाई जिताअाै।

    Comment Author

    Gajendra Kaphle

    Bau le rope ko ma 6ora nati panati???????? NC sakne melo ????

    Comment Author

    Sanjay Lama

    Yo lato gado ko jhan Kam chhaina blockade taka UN Assembly ma bolckade bare 1sabda uchharan garna nasakne lai ke neta manne ho

    Comment Author

    Bishnu Dahal

    फोटेाको लागि हैन जितको लागि पो देखाउनु पर्ने हो !!!

    Comment Author

    मन बहादुर कठायत

    बहादुर छोरा को काम

    Comment Author

    Ganesh Malla

    Parkash man sing 2 bhot le jit

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 24
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?