काठमाडौंका एसएसपी हटाउन चलखेल !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौंका एसएसपी हटाउन चलखेल !

सारांश

  • काठमााडाै, ३० वैशाख।
  • काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको छ ।
  • स्राेतका अनुसार उपरिक्षकहरु(एसपी)को सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएसंगै काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको हाे ।

काठमााडाै, ३० वैशाख। काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको छ ।

स्राेतका अनुसार उपरिक्षकहरु(एसपी)को सरुवामा रक्तचन्दन तस्करीमा मुछिएकादेखि लागूऔषध प्रकरणमा निलम्बनमा परेकाहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएसंगै काठमाडौंका प्रहरी प्रमुख हटाउन चलखेल शुरु भएको हाे ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सिन्डिकेट खारेजी र सुन तस्करीको जालो तोडेर कमाएको ख्याति बदनाम एसपीलाई आकर्षक जिल्लामा सरुवा गरेर धुजाधुजा पारेकाे हल्ला चल्न थालेकाे युनाइटेड पाेस्टमा खबर छ। एसपी र पछिल्लो समयमा डिएसपीको सरुवामा गृहमन्त्री थापाका छोरा प्रतीक थापालाई केही खराब व्यक्तिले दुरुपयोग गरेको गृह मन्त्रालय स्रोतले वतायो ।

बालुवा तस्करीमा कहलिएको सो समुहले काठमाडौंमा आफु अनुकुलको एसएसपी पठाउन गृहमन्त्री थापालाई दबाब दिन थालेको वताइन्छ । त्यसका लागि एसएसपी बिश्वराज पोखरेललाई हटाएर बसन्त लामालाई पठाउन चलखेल सुरु भएको हो।

मकवानपुर र कास्कीमा बस्दा अकुत सम्पत्ति जोडेका एसएसपी लामा अहिले सुन तस्करीको छानविनका लागि गठित बिशेस अनुसन्धान समितीमा छन् । पोखरेल काठमाडौंमा आएको चार महिना पनि बितेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
प्रचण्डको शिक्षा छोड्नै नसकेका पूर्वजनमुक्ति सेनाको मार्मिक पत्र प्रचण्डलाई नै
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
राष्ट्रिय एकतालाई मजबुद बनाउँछु : नवनिर्वाचित उपराष्ट्रपति यादव
एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस
एमाले पोलिटब्यूरो सदस्य गैरे पाल्पा क्षेत्र नं २ बाट सिफारिस
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
ओली र प्रचण्ड मेडिकल कलेज सञ्चालकको घरमा, किन ?
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी
कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी
वैदेशिक रोजगारीको कुरूप पाटो : देशभित्रै ठगिन्छन् युवा
आज विश्व पक्षाघात दिवस मनाइँदै
आज विश्व पक्षाघात दिवस मनाइँदै
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे

तपाईंले छुटाउनुभयो कि?