“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२९ पटक हेरिएको
Shares
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !

सारांश

  • कपिलवस्तु, ३१ वैशाख ।
  •   कपिलवस्तुमा बसेर संगितीक क्षेत्रमा लागेको मिसन भुषालको पछिल्लो समयमा चर्चा हुन थालेको छ ।
  • गित संगितलाई वालापन देखी निकै मन पराउने मिसन अहिले आफ्नै गित बजारमा ल्याउन थालेका छन ।

कपिलवस्तु, ३१ वैशाख ।  कपिलवस्तुमा बसेर संगितीक क्षेत्रमा लागेको मिसन भुषालको पछिल्लो समयमा चर्चा हुन थालेको छ ।

गित संगितलाई वालापन देखी निकै मन पराउने मिसन अहिले आफ्नै गित बजारमा ल्याउन थालेका छन ।लोक गायकको रुपमा चिनिएका भुषाल पहिलो पटक रोइला गित जिम्माल बा को नाती केहि दिनमै वजारमा ल्याउने वताएका छन । अडियो वाट सफलता पाएपछी भुषालले भिडियोको काम अन्तीम चरणमा पुगेको वताए ।

दर्जन भन्दा धेरै मेला महोत्सवमा पुगेका भुषालले यस गितले सफलता पाउने विश्वास व्यक्त गरेका छन । निकै हसीला र सवैको मनमा वस्ने सक्ने क्षमता भएका भुसाल सांगीत क्षेत्रमै रमाउन चाहान्छन ।

भुसालको गृहजिल्लामै गितको सुटिङ गरेको वताए ।गायक मिसन भुसाल र गायीका लकिसा भट्टराई स्वरमा रहेको सो गित मा स्वस्तीका ढकाल र सागर पौडेलले अभिनय गरेका छन गितलाई सवैले हेर्नको लागी गायक भुसालले आग्रह गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
कोरियाली कम्पनीले काठमाडौँ-तराई द्रुतमार्गको प्रतिवेदन बनाउने
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
गोला प्रथाबाट मतदान केन्द्रको छनोट
गोला प्रथाबाट मतदान केन्द्रको छनोट
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
प्रहरी हवल्दारलाई गोली हान्ने अभियुक्त इन्काउन्टरमा मारिए
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’
चोरी तथा अपराधिक घटनाका लागी ‘प्रहरी हाम्राे टाेलमा’
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….

तपाईंले छुटाउनुभयो कि?