सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
५३ पटक हेरिएको
Shares
सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल

सारांश

  • काठमाण्डौ, २ असार ।
  • नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले अहिले भइरहेको मूल्यवृद्धिको कारणहरुलाई गहिरिएर अध्ययन गर्न सरकारलाई सुझाब दिएका छन् ।
  • “मूल्यवृद्धि सरकारका लागि चुनौति हो ।

काठमाण्डौ, २ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले अहिले भइरहेको मूल्यवृद्धिको कारणहरुलाई गहिरिएर अध्ययन गर्न सरकारलाई सुझाब दिएका छन् ।

“मूल्यवृद्धि सरकारका लागि चुनौति हो । चुनौतिको रुपमा लिएर नियन्त्रणका लागि आवश्यक कदम तुरुन्त चाल्नुपर्छ ।” खनालले भने । “जनतालाई राहत दिने हिसाबले आवश्यक कदम चाल्नुपर्छ । यो सरकार जनताको हित र सबैप्रकारका दुःख कष्ट निवारण गर्नका लागि गठन भएको हो । सरकारले जे बोलेको छ त्यो गर्नैपर्छ ।” नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नु अहिलेको सरकारको चुनौति भएको बताएका छन् ।

प्राइम टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा  कुरा गर्दै नेता खनालले बजेटका आधारभूत सिद्धान्तहरु राम्रा भएको जिकिर गरे ।

बजेट वितरणमा सत्तापक्षका सासंदहरुले नै असन्तुष्टी जनाएको सन्दर्भमा भने खनालले आवश्यकताअनुसार सच्याउनुपर्ने सुझाब दिए ।

चुनावी घोषणपत्रमा जेष्ठ नागरिकलाई दिइने वृद्ध भत्ता रकम बढाएर मासिक पाँच हजार पुर्याउने उल्लेख गरिए पनि यसपटक किन बढाइएन भन्ने  प्रश्नमा खनाले भने, “हो, यही कुराले नै हामीले चुनाव जितेर आएका हौँ । यसलाई आगामी दिनमा ठीक ढंगले सम्बोधन गर्ने विषयमा अर्थमन्त्रीको ध्यान जानुपर्छ ।”

(https://chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
‘Taarak Mehta Ka Ooltah Chashmah’ team pays emotional tribute to Dr. Hathi, watch
‘Taarak Mehta Ka Ooltah Chashmah’ team pays emotional tribute to Dr. Hathi, watch
ओली सरकारलाई अर्को च्यालेन्ज,नयाँ बसपार्कमा अर्को सिन्डिकेट सुरु !
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
फेरी घट्यो पेट्रोल डिजेलको मूल्य
फेरी घट्यो पेट्रोल डिजेलको मूल्य
दशैँ शुरु हुनु तीन अघिदेखि नै कार्यालयहरु प्रमुखविहीन
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु
डोनल्ड ट्रम्प र  किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
डोनल्ड ट्रम्प र किम जोङ ऊनबीच वार्ताको असर नेपालमा ,
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन  !
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन !

तपाईंले छुटाउनुभयो कि?