काे हुन् बागीमा टाईगरसँग देखिने ठूला कलाकार ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
काे हुन् बागीमा टाईगरसँग देखिने ठूला कलाकार ?

सारांश

  • बागी र बागी २ पछि यो शृङ्खलाबाट मानिसहरुलाई निकै अपेक्षा बढेको छ ।
  • टाईगर श्रफले यो फिल्ममा उत्कृष्ट एक्शन देखाएका छन् जुन एक्शन फिल्म रुचाउने हरुका लागि राम्रो खुराक थियो।
  • बागी ३ बनाउने घोषणा बागी २ निस्कनु भन्दा पहिले नै गरिएको थियो ।

बागी र बागी २ पछि यो शृङ्खलाबाट मानिसहरुलाई निकै अपेक्षा बढेको छ । टाईगर श्रफले यो फिल्ममा उत्कृष्ट एक्शन देखाएका छन् जुन एक्शन फिल्म रुचाउने हरुका लागि राम्रो खुराक थियो।

बागी ३ बनाउने घोषणा बागी २ निस्कनु भन्दा पहिले नै गरिएको थियो । बागी २ निकै राम्रो सफलता हात पारेपछि ३ आउने त पक्का भयो तर दर्शकलाई एउटा कुरा अझै थाह नहुन सक्छ त्यो हो बागी ३ देखिने नयाँ अनुहार । बागी ३ मा टाईगर श्रफसँगै अक्षय कुमार पनि देखिने भएका छन् । हो, अक्षयले धेरै पहिले देखि एक्शन फिल्म खेल्न खोज्दै थिए अन्ततः उनी बागी ३ मा देखिने भएका हुन् ।

बागी ३ ठूलो बजेटमा बन्न लाग्दैछ जसमा अक्षय र टाईगरको फ्युजन एक्शन देख्न पाईनेछ ।
एक्शनमा अक्षय पनि कुनै कम छैनन् टाईगर भन्दा बरु बढी होलान । यद्यपि अक्षयले सम्झौता पत्रमा हस्ताक्षर भने गरिसकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु
ब्राजीलको जेलमा ग्याङ फाइट हुँदा ५२ कैदीको मृत्यु
प्रहरीमाथि सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि
प्रहरीमाथि सांसद सहितको भीडले पेट्रोल छर्केर आगो लगाएपछि
दिवंगत पितृको सम्झनामा मनाइने बाला चतुर्दशी
दिवंगत पितृको सम्झनामा मनाइने बाला चतुर्दशी
प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,
प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
भोली भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली
भोली भारत जाँदै परराष्ट्रमन्त्री ज्ञवाली
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
सिरियामा ७.८ म्याग्निच्यूडको भूकम्प, ११० भन्दा बढीको मृत्यु
यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि
यूएईलाई हराउँदै नेपाललाई यू-१९ कपको उपाधि
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन

तपाईंले छुटाउनुभयो कि?