वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
४० पटक हेरिएको
Shares
वीरगन्जमा राजपाको मसाल जुलुस, विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द

सारांश

  • सोमवार साँझ वीरगन्जमा राष्ट्रिय जनता पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ।
  • संविधान संशोधन गर्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय तहको सीमा र संख्या निर्धारण गरिनुपर्ने, मधेस आन्दोलनका बेला लगाएको मुद्दा फिर्ता लिनुपर्ने लगायतको माग गर्दै राष्ट्रिय जनता पार्टीले मसाल जुलुस निकालेको हो।
  • आफना मागहरु पुरा नहुँदासम्म आफूहरु चुनावमा नजाने भन्दै सडकबाटै संघर्ष गर्ने पार्टीका महासचिव राजेशमान सिंहले बताए।

सोमवार साँझ वीरगन्जमा राष्ट्रिय जनता पार्टीले मसाल जुलुस प्रदर्शन गरेको छ।

संविधान संशोधन गर्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने, जनसंख्याको आधारमा स्थानीय तहको सीमा र संख्या निर्धारण गरिनुपर्ने, मधेस आन्दोलनका बेला लगाएको मुद्दा फिर्ता लिनुपर्ने लगायतको माग गर्दै राष्ट्रिय जनता पार्टीले मसाल जुलुस निकालेको हो।

आफना मागहरु पुरा नहुँदासम्म आफूहरु चुनावमा नजाने भन्दै सडकबाटै संघर्ष गर्ने पार्टीका महासचिव राजेशमान सिंहले बताए। पार्टीले सार्वजनिक गरेको बिरोधको कार्यक्रम अनुसार नै बीरगन्जमा मशाल जुलुस प्रर्दशन गरिएको हो। वीरगंजको घण्टाघरबाट मसालसहित निस्केको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरि सम्पन्न भएको थियो । मसाल जुलुसमा पार्टीका नेताहरु बिमल श्रीवास्तव, राजेशमान सिह श्रेष्ठ, नेजामुद्धिन समानि, शशिकपुर मिया, प्रेमबाबु पटेल लगायतको सहभागिता थियो।

पार्टीले विरोध स्वरुप मंगलबारदेखि चार दिनको बन्द, लाठि जुलुस, निर्वाचन कार्यालय घेराउ लगायत आगामी १० गते देखि अनिश्चितकालिन मधेस तराई बन्द गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
विकास र समृद्धिमा सहकार्य हुन्छ, ओली राष्ट्रवादी नेता हुनुहुन्छ: राजेन्द्र लिङ्देन
रामचन्द्र पाैडेललाई शशांकको जवाफ ‘तपाईं धेरै उत्तेजित नहुनुहोस्’
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
सेयर बजारका खेलाडी जट्टाधारी बाबा, सांसारिक सुख त्यागे तर सकेनन् सेयर बजार छोड्न
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
‘१२ वर्षमा खोलो किन फर्केन?’
‘१२ वर्षमा खोलो किन फर्केन?’
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी
ओली सरकारले एउटा पनि राम्रो काम गरेन : सभापति देउवा
ओली सरकारले एउटा पनि राम्रो काम गरेन : सभापति देउवा
बाजेको सकुवाको शिलबन्दी तोडियाे

तपाईंले छुटाउनुभयो कि?