सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौ साउन, २५।
  • झापाको गौरादह नगरपालिका-१ कृष्ण खोलास्थित भित्री सडकमा मे.
  • १.

काठमाडौ साउन, २५। झापाको गौरादह नगरपालिका-१ कृष्ण खोलास्थित भित्री सडकमा मे.१.त ६५५३ नम्बरको ट्याक्टर बाट लडेर घाईते भयका सोही ठाउँ बस्ने बर्ष २८ का  कमल तामाङ्गको मृत्यु भएको छ।

आज दिउसो ट्याक्टरमा सबार उनी अचानक ट्याक्टर बाट लड्दा गम्भीर घाइते भएकाले उनलाई तत्कालै लाईफ लाईन अस्पताल दमक पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएरआवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
दाङको दूरदर्शी योजनाको खाका कोर्न केन्द्रदेखि गाउँसम्मका जनप्रतिनिधिहरु एकै थलोमा
मन्त्रीलाई महिलाको उमेरले दियो टेन्सन!
मन्त्रीलाई महिलाको उमेरले दियो टेन्सन!
The actual Free Intimacy Dating Sites Face mask
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
मुम्बई, सांघाई र ब्यांकक ३० वर्षभित्र समुद्रमा डुब्ने सम्भावना !
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मंगलबार सम्म भागबण्डा टुंग्याएर त्यहिँ दिन बेलुका सम्म या बुधबार मन्त्रिपरिषद् विस्तार हुन सक्ने
मोर्चाका कार्यकर्ताले बन्द उलंघन गरेको भन्दै बसमा आगजनी गरे
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
डा. पुनसँग किन रुष्ट बन्यो स्वास्थ्य मन्त्रालय ?
दुखी हुँदै ट्रम्पले लेखे किम जोङ उनलाई यस्तो पत्र
दुखी हुँदै ट्रम्पले लेखे किम जोङ उनलाई यस्तो पत्र

तपाईंले छुटाउनुभयो कि?