विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराखाैँ: गगन कुमार थापा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २८ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारमाथि व्यंग्य प्रहार गरेका छन् ।
  • संसदको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यही अगष्ट ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।

काठमाडौं, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले सरकारमाथि व्यंग्य प्रहार गरेका छन् । संसदको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले यही अगष्ट ३० र ३१ तारिखमा काठमाडौंमा हुने विमिस्टेक सम्मेलनका लागि आउने विदेशी पाहुनाहरुलाई एउटै होटलमा नराख्न सरकारसमक्ष आग्रह गरेका छन् ।

उनले भने, ‘पाहुनाहरुले सडकमा भएको खाल्डो, हिलो देखेभने इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डो पुर्नेछ र वेथिती हटाउनेछ भन्नेमा म पूर्णत विश्वस्त छु ।’

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Shiraraj Karki

    khalto napure k pahadpurnu ta tpai pkkapani hat tekera khutta akastira parera hidnu hunxa ra sadhai sabai ulto dekhnu hunxa mahasaye

    Comment Author

    Ram K Rai

    अँ तँ मात्र जान्ने।

    Comment Author

    Tek Rokaya Rokaya

    भनन शजिलो छ५’६महिना मै

    Comment Author

    Tilak Khadayat

    याे अाफु काे ठान्छ खुब राम्रोसँग काम गर्थे म जस्तो लाग्छ कि सब यकै ड्यङ काे हाे भन्नु पर्ने

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?