क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
क्यान्सरसँग लडिरहेका इरफानका फ्यानका लागि दुःखद खबर !

सारांश

  • इरफान खान यतिबेला बेलाएतकाे लन्डनमा क्यान्सरकाे उपचार गरिरहेका छन् ।
  • यसै बीचमा इरफानका फ्यानका लागि दुःखद खबर अाएकाे छ ।
  • इरफानले सामाजिक संजाल मार्फत अाफू काम गरिरहेकाे प्राेजेक्टमा अब नदेखिने बताएका छन् ।

इरफान खान यतिबेला बेलाएतकाे लन्डनमा क्यान्सरकाे उपचार गरिरहेका छन् । यसै बीचमा इरफानका फ्यानका लागि दुःखद खबर अाएकाे छ । इरफानले सामाजिक संजाल मार्फत अाफू काम गरिरहेकाे प्राेजेक्टमा अब नदेखिने बताएका छन् ।

खासमा उनलाई अाफ्नाे बिमारकाे बारेमा थाहा हुनुपूर्व अमेजन प्राइम भिडियाेकाे एक प्राेजेक्टमा काम गरिरहेका थिए । यस प्राेजेक्टकाे धेरै काम सकिइसकेकाे थियाे । तर एेन माैकामा उनी बिमार हुन पुगेपछि त्यसबाट हात निकाल्नु परेकाे हाे ।

उनले लेखेका छन् कि केही महिना सम्म एअाइबि काे टिमसँग शूटिङ्ग गरेपछि अब सँगै काम गर्न नसकिने निकै दुःखका साथ भन्नु परेकाे छ । साथै उनी यस कुराले पनि दुःखी छन् कि अाफूले गरेकाे एक्टिङ कमिटमेन्ट पुरा गर्न सकेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आरजूको ओलीलाई प्रश्न– महिला भएर हेपेको हो ?
आरजूको ओलीलाई प्रश्न– महिला भएर हेपेको हो ?
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्री जेल चलान
सुन तस्करी प्रकरणमा एसएसपी श्याम खत्री जेल चलान
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो
त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु
त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
‘गलबन्दी’ गीतको विवाद संसदसम्म पुग्यो, जातीय गाली गर्नेलाई कारवाहीको माग
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…
मेट्रोमा युवतीको पछाडि गुप्तांग निकालेर युवक उभिएपछि…

तपाईंले छुटाउनुभयो कि?