सभामुख महराले गरे नेपाली क्रिकेट टोलीलाई बिदार्इ (फाेटाेफिचर)
सारांश
- काठमाडाै,४ भदाै ।
- प्रतिनिधिसभा सभामुख कृष्ण बहादुर महराले नेपाली क्रिकेट टोलीलाई बिदार्इ गरेका छन् ।
- एशियन क्वालिफायर गेममा सहभागी हुन श्रीलंका हुँदै मलेसिया प्रस्थान गर्नुअघि सभामुख निवास बलुवाटारमा बिदार्इ गरेका हुन् ।
काठमाडाै,४ भदाै । प्रतिनिधिसभा सभामुख कृष्ण बहादुर महराले नेपाली क्रिकेट टोलीलाई बिदार्इ गरेका छन् । एशियन क्वालिफायर गेममा सहभागी हुन श्रीलंका हुँदै मलेसिया प्रस्थान गर्नुअघि सभामुख निवास बलुवाटारमा बिदार्इ गरेका हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?





प्रतिक्रिया