मेलम्चीका हावादारी गफ, यो दशैँमा सम्भावना छैन

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मेलम्चीका हावादारी गफ, यो दशैँमा सम्भावना छैन

सारांश

  • काठमाडौं – मेलम्चीको चर्चा अझै सकिएको छैन ।
  • मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ ।
  • मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो ।

काठमाडौं – मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो ।

उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् ।

जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् । र, मन्त्री पद सम्हालेको केही दिनमै भन्न थालिन् ‘यो दशैँसम्म त मेलम्ची आउँछ ।’ तर उनको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उनी आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्ची पानीले चोखिने सम्भावना छैन ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

११० वटा कानून एकैपटक परिमार्जन हुँदै
११० वटा कानून एकैपटक परिमार्जन हुँदै
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
ज्ञानेन्द्र वान्तवाको स्मृतिमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता
1 वर्षमा ९७२ ले गराए गर्भपतन
1 वर्षमा ९७२ ले गराए गर्भपतन
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी
काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
क्रिप्टोकरेन्सी चल्ने मोबाइल एप र वेभसाइट नेपालमान नचल्ने
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी
आजको राशिफल
आजको राशिफल
युवा स्वरोजगार कोषलाई प्रभावकारी बनाउनुपर्ने अावश्यकता !
युवा स्वरोजगार कोषलाई प्रभावकारी बनाउनुपर्ने अावश्यकता !

तपाईंले छुटाउनुभयो कि?