एसिया कप छनाेटः नेपाललाई तेस्राे सफलता, सन्दिपले दिलाए नेपाललाई तेस्राे विकेट
सारांश
- काठमाडौँ, १३ भदौ ।
- एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई सन्दिप लामिछानेले तस्राे सफलता दिलाएका छन् ।
- २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले ३७ अाैँ अाेभरमा भिएस वाटिङ्गकरकाे रुपमा अाफ्नाे तेस्राे विकेट गुमाएकाे हाे ।
काठमाडौँ, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेल अाेमान विरुद्ध खेलिरहेकाे नेपाललाई सन्दिप लामिछानेले तस्राे सफलता दिलाएका छन् । २ सय २२ रनकाे लक्ष्य पछ्याइरहेकाे अाेमानले ३७ अाैँ अाेभरमा भिएस वाटिङ्गकरकाे रुपमा अाफ्नाे तेस्राे विकेट गुमाएकाे हाे । दिपेन्द्र सिँह एेरीकाे बलिङ्मा सन्दिपले रन अाउट गरेका हुन् ।
३९ अाेभरकाे खेल सकिँदा अाेमान ३ विकेटकाे क्षतिमा १ सय १६३ रन बनाएर खेलिरहेकाे छ । अब अाेमानलाई ११ अाेभरमा जितका लागि ५९ रनकाे अावश्यकता रहेकाे छ । भने अाेमानकाे ७ विकेट अझै बाँकि छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो ।
ओमानसँगका पछिल्ला ५ खेलमा नेपालले कुनै पनि खेल जित्न सकेको छैन । यस्तोमा नेपाल हारको शृंखला भंग गर्दै प्रतियोगिताका सुखद सुरुवात गर्ने दाउमा रहनेछ ।
Bhola Budhathoki
Aba kehi samaya paxi milxa sabai
Ganesh Shakya
नेपालकाे खराब शुरूवात । अाेमानसंग ७ विकेटले पराजित ।