संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
३९ पटक हेरिएको
Shares
संगठन विस्तारमा जुट्न अध्यक्ष थापाको आग्रह

सारांश

  • ललितपुर, २ असार।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संगठन विस्तारमा सक्रिय हुन ललितपुरका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।
  • राप्रपा ललितपुरद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला लाई सम्बोधन गर्दै थापाले पार्टीले अंगीकार गरेका एजेण्डालाई तल्लो तहसम्म पु¥याउन संगठन विस्तार अनिवार्य रहेको बताए ।

ललितपुर, २ असार। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संगठन विस्तारमा सक्रिय हुन ललितपुरका अगुवा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन ।

राप्रपा ललितपुरद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला लाई सम्बोधन गर्दै थापाले पार्टीले अंगीकार गरेका एजेण्डालाई तल्लो तहसम्म पु¥याउन संगठन विस्तार अनिवार्य रहेको बताए ।

जिल्ला विकास समिति लालितपुरको सभाकक्षमा शुक्रबार सम्पन्न उक्त भेलालाई पार्टीका उपाध्यक्ष तथा पूर्व मन्त्री बुद्धिमान तामाङ, महामन्त्री राजेन्द्र लिङदेन लगायतका ले संबाेधन गरेका थिए।

राप्रपा ललितपुरका जिल्ला अध्यक्ष आनन्द अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य निरन्जन थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सो कार्यक्रमा ललितपुरका विभिन्न ठाउँका व्यक्तित्वहरु राप्रपामा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई पार्टी अध्यक्ष कमल थापाले खादा लगाएर स्वागत गर्नुभएको थियो ।    

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यौनकर्मी लाइ चेक दिएपछी…
यौनकर्मी लाइ चेक दिएपछी…
ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने
ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
मलाई अाफ्नाे चरित्र सावित गरिरहनु पर्दैनः नाना पाटेकर
मलाई अाफ्नाे चरित्र सावित गरिरहनु पर्दैनः नाना पाटेकर
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
काठमाडौँको समानुपातिक : एमाले पहिलो, माओवादी चौँथो !
काठमाडौँको समानुपातिक : एमाले पहिलो, माओवादी चौँथो !
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
ओलीले धमलालाई उल्टै सोधे, “जनता जान्न चाहन्छन्, तपाईं किन ढिलो आउनु भो ?”
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
ट्यालेन्ट हन्टबाट देशकै सर्वाधिक ठूलो राशीको धनगढी प्रिमियर लिग (डिपीएल)खेल्ने मौका
हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
हारेपछि कमल थापाको अर्को ट्वीट – म कसैलाई दोष दिन चाहन्न
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?