गोमन सर्पले डसेर एक बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५९ पटक हेरिएको
Shares
गोमन सर्पले डसेर एक बालिकाको मृत्यु

सारांश

  • बिराटनगर १५ भदौ ।
  • झापाको कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईकी १४ वर्षीया छोरी पूजा भट्टराई लाई घरमा सुतिरहेका अवस्थामा  गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

बिराटनगर १५ भदौ । झापाको कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईकी १४ वर्षीया छोरी पूजा भट्टराई लाई घरमा सुतिरहेका अवस्थामा  गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

पूजा सोही स्थानको पथरिया माविमा कक्षा–८ मा अध्ययरत विद्यार्थी हुन्। बालिकाको मृत्यु भएपछि गाउँलेले बिहीबारै घर छेउको जङ्गलमा रहेको उक्त सर्पलाई समेत  मारेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
उत्तर कोरियासँग ९९.९ प्रतिशत आशावादी दक्षिण कोरिया
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा
नेपाली समाजवादको खाका कसैसँग छैनः नेता शर्मा
यस्तो छ आजको विनिमयदर
यस्तो छ आजको विनिमयदर
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
भ्रष्टाचार मुद्दामा हदम्यादबारे प्रधानमन्त्रीः ‘मान्यज्युहरुले जे भन्नुहुन्छ, त्यही हुन्छ’
जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग
जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको माग
माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्
माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने
अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने
भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी
भ्रष्टाचार विष वृक्ष जस्तै सबैका लागि पीडादायी हुनुपर्छ : राष्ट्रपति भण्डारी