तीन महिनादेखि हराएका बालकको कंकाल फेला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
तीन महिनादेखि हराएका बालकको कंकाल फेला

सारांश

  • हुम्ला ।
  • तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका–२ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।
  • साउन १ गते स्थानीय धुम्माधाराखर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिए ।

हुम्ला । तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका–२ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।

साउन १ गते स्थानीय धुम्माधाराखर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिए ।

साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउँसम्मका सबै बाटो र बस्तीमा उनको खोजीमा परिवार र स्थानीय प्रशासनले लामो समय खर्चेका थिए ।

घटनाबारे आफूलाई कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि तत्काल नजिकैको अर्को पिप्लाङ र दार्मा प्रहरी चौकीलाई खबर गरिने बताइएको छ ।

मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत रहेको विद्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक कालोपत्रे गर्न डा.सुनिल शर्माले गरे सहयोग
सडक कालोपत्रे गर्न डा.सुनिल शर्माले गरे सहयोग
महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन गरिने
महिला हिंसा हुन नदिन थप विशेष प्रहरी टोली परिचालन गरिने
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
पचहत्तर आरोही सगरमाथाको चुचुरोमा
सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
सर्वोच्चले शपथग्रहण रोकेका खतिवडा अर्थमन्त्री बन्ने पक्का
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
राजेश , दिनेश मिना र मल्लिका  सास्कृतिक कार्यक्रम  का लागी मलेसिया आउदै ।
कांग्रेसले बनायो छाया सरकार, कोको भए ‘मन्त्रीहरु’ (सूचीसहित)
कांग्रेसले बनायो छाया सरकार, कोको भए ‘मन्त्रीहरु’ (सूचीसहित)
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली
स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन र समृद्धिको बाटो खुलेको छः ओली

तपाईंले छुटाउनुभयो कि?