एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
५९ पटक हेरिएको
Shares
एक स्ववियु सभापतिलाई बलात्कारी ठहर गर्दै १० वर्ष कैद

सारांश

  • सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ ।
  • पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो ।
  • नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ ।

सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो ।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । क्षेत्री २०७४ चैत्र १५ गते सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाले अभियान चलाएरै सरकारको प्रतिरक्षा गर्ने
नेकपाले अभियान चलाएरै सरकारको प्रतिरक्षा गर्ने
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ
सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ
यस कारण यसपालिको संविधान संशोधन राष्ट्रघाती हो : संजिब झा
यस कारण यसपालिको संविधान संशोधन राष्ट्रघाती हो : संजिब झा
घरमा आमा बितिन्, किरिया महाकालीपारि
घरमा आमा बितिन्, किरिया महाकालीपारि
श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ
श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
सरकार विकासमा दोधार छैन : प्रम ओली
सरकार विकासमा दोधार छैन : प्रम ओली