नेपाली चलचित्रमा सन्नी लियोनी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपाली चलचित्रमा सन्नी लियोनी !

सारांश

  • काठमाडौं, १६ कात्तिक ।
  • बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्।
  • उनले आफ्नो ट्विटर अकाउन्टमार्फत ट्विट गर्दै यस्तो लेखेकी हुन्।

काठमाडौं, १६ कात्तिक । बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन्। उनले आफ्नो ट्विटर अकाउन्टमार्फत ट्विट गर्दै यस्तो लेखेकी हुन्। ‘पर्खाइमा रहेको नेपाली फिल्म पासवर्डको एक गीतमा अभिनयको मौका पाएकोमा म अन्यन्तै खुसी छु,’ उनले लेखेकी छन्, ‘जुन एबी इन्टरनेसनल र अड्बल पिक्सचर्सद्वारा उत्पादित छ।’

विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेल र एक ‍र्‍यापरको आवाजमा उक्त गीत तयार हुनेछ। जुन गीतमा सन्नी लियोनीसहित नेपाली कलाकारहरुले नृत्य गर्नेछन् । करिब ९८ प्रतिशत छायांकन लण्डनमा गरिने भनिएको फिल्म ‘पासवर्ड’मा सन्नी आइटम डान्सरका रुपमा पर्दामा देखिनेछिन्। फिल्ममा अनुपविक्रम शाही, रवीन्द्र झा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्की जोशी लगायतको अभिनय रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी
अफगानिस्तानमा तेस्रो पटक भूकम्प, एकको मृत्यु तथा १०० बढी घाइते
अफगानिस्तानमा तेस्रो पटक भूकम्प, एकको मृत्यु तथा १०० बढी घाइते
फेसबुकको लतले यसरी ज्यानसम्म लिँदैछ
फेसबुकको लतले यसरी ज्यानसम्म लिँदैछ
काठमाडौँ उपत्यकामा आइतवार ५९७ जना कोरोना संक्रमित थपिए
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
अन्ततः सन्दिपले पाए अमेरिकाको भिसा
अन्ततः सन्दिपले पाए अमेरिकाको भिसा
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
सार्वजनिक यातायातका चालक सहचालकको व्यवहारका कारण यात्रु हैरान
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)
फरियाको डिजाईनमा यस्तो देखिईन नायिका निता ढुंगाना (फोटो फिचर)

तपाईंले छुटाउनुभयो कि?