निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  •  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप स्वीकार गरेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ  ।
  • रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ ।

काठमाडौं, २२ मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप स्वीकार गरेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ  । रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ ।

डिएनए रिपोर्ट आउन अझै २–३ दिन लाग्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले जानकारी दिएको छ । प्रहरीले उनीहरूसहित अन्य १६ जनाको समेत डिएनए परीक्षण प्रक्रिया अघि बढाएको हो । यसअघि नौ जनाको परीक्षण गरिएकोमा नेगेटिभ आएको थियो ।

१० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएकोमा प्रहरीले सुरुवाती चरणमा अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु :  राजाराम खड्का,नेपाली काँग्रेस
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु : राजाराम खड्का,नेपाली काँग्रेस
के भने देउबाले ओलि को निर्वाचन क्षेत्र झापा पुगेर  ?
के भने देउबाले ओलि को निर्वाचन क्षेत्र झापा पुगेर ?
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
निर्वाचन आयोगले भन्यो : नेकपा कुन पक्ष आधिकारिक भन्नेबारे कुनै निर्णय गरेको छैन्
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता
डीपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको मान्यता
Unlocking the Full Potential of Driver Booster 11 Pro Through Cracking Techniques
मुस्लिम राष्ट्रमध्ये  कतारको प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी
मुस्लिम राष्ट्रमध्ये कतारको प्रतिव्यक्ति आम्दानी सबैभन्दा बढी
यि घरबिहीन  गोलकिपर , जस्ले रोनाल्डोको पेनाल्टी राेके
यि घरबिहीन गोलकिपर , जस्ले रोनाल्डोको पेनाल्टी राेके
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन
अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन