एक लाख ७० हजारअवैध भारूसहित एक भारतीय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
एक लाख ७० हजारअवैध भारूसहित एक भारतीय नागरिक पक्राउ

सारांश

  • बिरगंज २७,मंसिर।
  • प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट अवैध भारतीय रुपैयाँ एक लाख सतरी हजार सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्ने मा महमद मैनुल कह रहेको प्रहरीले जनाएको छ भारतको रक्सौल हुँदै बीरगंज आएका उनलाई गोप्य सूचनाको आधारमा प्रहरीले वीरगंज  महानगरपालिका-१६ बाट पक्राउ गरेको हो उनको साथ बाट प्रहरी ले पाँचसयका ३४० थान नोट बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

बिरगंज २७,मंसिर।प्रहरीले वीरगञ्ज महानगरपालिका-१६ बाट अवैध भारतीय रुपैयाँ एक लाख सतरी हजार सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने मा महमद मैनुल कह रहेको प्रहरीले जनाएको छ भारतको रक्सौल हुँदै बीरगंज आएका उनलाई गोप्य सूचनाको आधारमा प्रहरीले वीरगंज  महानगरपालिका-१६ बाट पक्राउ गरेको हो

उनको साथ बाट प्रहरी ले पाँचसयका ३४० थान नोट बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रीय कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?