क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जना पक्राउ
सारांश
- काठमाडौं, १० पुस ।
- क्रिसमस पार्टीमा होहल्ला गर्ने पाँच युवतीसहित ८७ जना पक्राउ परेका छन् ।
- काठमाडौँका विभिन्न ठाउँमा आयोजित क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं, १० पुस । क्रिसमस पार्टीमा होहल्ला गर्ने पाँच युवतीसहित ८७ जना पक्राउ परेका छन् ।
काठमाडौँका विभिन्न ठाउँमा आयोजित क्रिसमस पार्टीमा होहल्ला गर्ने ८७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दरबारमार्ग ठमेल लगायतका क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया