थुनुवा भागेपछि इन्सपेक्टरसहित ५ प्रहरीमाथि कारवाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
थुनुवा भागेपछि इन्सपेक्टरसहित ५ प्रहरीमाथि कारवाही

सारांश

  • विराटनगर १७,पुष।
  •  प्रहरी हिरासतबाट दुई जना थुनुवा भागेको घटनाामा इलाका प्रहरी कार्यालय रानी विराटनगरले सुरक्षाका लागि खटिएको सबै प्रहरी कर्मचारीलाई कारबाही गरेको छ।
  • हिरासत कक्षबाट हत्या आरोपी फरार भएपछि तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी निरिक्षक सन्तोष निरौला, प्रहरी नायव निरीक्षक डम्बर थापा, सहायक निरीक्षक पशुपति बस्नेत, जवान रिंकु मण्डल र अमित तामाङलाई विभागीय कारवाही गरिएको हो।

विराटनगर १७,पुष। प्रहरी हिरासतबाट दुई जना थुनुवा भागेको घटनाामा इलाका प्रहरी कार्यालय रानी विराटनगरले सुरक्षाका लागि खटिएको सबै प्रहरी कर्मचारीलाई कारबाही गरेको छ।

हिरासत कक्षबाट हत्या आरोपी फरार भएपछि तत्कालिन इञ्चार्ज समेत रहेका प्रहरी निरिक्षक सन्तोष निरौला, प्रहरी नायव निरीक्षक डम्बर थापा, सहायक निरीक्षक पशुपति बस्नेत, जवान रिंकु मण्डल र अमित तामाङलाई विभागीय कारवाही गरिएको हो।

गत असोज १ गते विराटनगर का १७ बर्षका महम्मद अस्फाक हत्या आरोपमा पक्राउ परेका २० बर्षका महम्मद सद्दिम हुसेन र २१ बर्षका महम्मद आरिफ आलम कात्तिक ९ गते बिहान इलाका प्रहरी कार्यालय रानीको थुनुवा कक्षको भेण्टिलेसन फोडेर फरार भएका थिए । फरार भएकाहरु अझै भेटिएका छैनन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?