नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
४४ पटक हेरिएको
Shares
नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन

सारांश

  • नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन भएको छ ।
  •  रामचन्द्र पौड्यालले आफ्नो फेसबूकमा लेखेको लेख जस्ता को तस्तै- “नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधनको खबरले साह्रै दुखित छु ।
  • उहाँको निधनले नेपाल र नेपाली कांग्रेसलाई ठूलो क्षति भएको छ ।

नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन भएको छ । रामचन्द्र पौड्यालले आफ्नो फेसबूकमा लेखेको लेख जस्ता को तस्तै- “नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधनको खबरले साह्रै दुखित छु । उहाँको निधनले नेपाल र नेपाली कांग्रेसलाई ठूलो क्षति भएको छ । स्वर्गिय नेता जोशीको आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
एचआइभीका नयांँ संक्रमितको संख्या घट्यो , पुराना संक्रमित आउनेको संख्या बढ्यो ।
चार वर्षमा माडीको कायापलट हुनेछ : प्रचण्ड
चार वर्षमा माडीको कायापलट हुनेछ : प्रचण्ड
ईन्द्रावतीमा मिनीट्रक दुर्घटनामा एकको ज्यान गयो, ३ जना घाइते
ईन्द्रावतीमा मिनीट्रक दुर्घटनामा एकको ज्यान गयो, ३ जना घाइते
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
सामाजिक सञ्जाल र पत्रपत्रिका तथा अनलाइनहरूमा मेराविरुद्ध क्यापेनिङ नै भयो: वामदेव गौतम
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
चिन्ता नलिनुस, होचो हुनुका फाइदा यस्ता छन्
चिन्ता नलिनुस, होचो हुनुका फाइदा यस्ता छन्
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
टान निर्वाचन : लम्साल समूहद्वारा आज १२ः ३० बजे पत्रकार सम्मेलनको आयोजना
बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने
बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने