बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
सारांश
- काठमाडौं, २९ असार काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खोलामार्ग स्थित हरिराम उपाध्यायको घरमा विगत डेढ महिना देखि बस्दै आएका बंगलादेशी नागरिक २४ वर्षीय मोहमद आशिष हुसेनको कोठाबाट भित्र रहेको ब्यागबाट नगद ४ लाख ८० हजार र अमेरिकी डलर ७५ बुधबार चोरी भएको छ ।
- यस सम्बन्धमा थप अनुसन्धानको लागि बंगलादेशी नागरिक ४९ वर्षीय अवुल बेसारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, २९ असार
काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खोलामार्ग स्थित हरिराम उपाध्यायको घरमा विगत डेढ महिना देखि बस्दै आएका बंगलादेशी नागरिक २४ वर्षीय मोहमद आशिष हुसेनको कोठाबाट भित्र रहेको ब्यागबाट नगद ४ लाख ८० हजार र अमेरिकी डलर ७५ बुधबार चोरी भएको छ ।
यस सम्बन्धमा थप अनुसन्धानको लागि बंगलादेशी नागरिक ४९ वर्षीय अवुल बेसारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया