बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २०, २०७४
|
|
२१६ पटक हेरिएको
Shares
बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन

सारांश

  • निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।
  • पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो ।
  • साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ ।

निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।
पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो ।

साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ । तर, यो विदा देशभरि नभएर पहिलो चरणको निर्वाचन हुने तीनवटा प्रदेशमा मात्रै लागू हुनेगरी गर्न आयोगले भनेको छ ।

बैशाख ३१ को चुनावका लागि मतदान स्थलका रुपमा प्रयोग गरिने विद्यालय, सरकारी कार्यालयहरु, स्वास्थ्य चौकी आदि बैशाख २५ गतेभित्रै हस्तान्तरण गरिसक्न पनि आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
लुम्बिनीमा प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व आलोपालो गर्ने
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै
काठका सामग्री बनाउने सीप हस्तान्तरण गरिँदै
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
उपनिर्वाचनको प्रस्तावले नियमित कार्यसूची प्रभावित !
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
सिक्टा आयोजना अन्योल बनेपछि बाँकेवासी निराश
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
विकासका चुनौती र दीर्घकालीन सोच…
विकासका चुनौती र दीर्घकालीन सोच…
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
बर्षेनी अर्बोका महंगा गाडी किन्ने र अलिकतिमात्रै समस्या देखिएपनि यिनलाई मिल्काउने हावी, देश झनै गरिबितिर धकेलिदै
मैले गरेका कामको मूल्याङ्कन गरी मत दिनुहोला: विष्णु पौडेल
मैले गरेका कामको मूल्याङ्कन गरी मत दिनुहोला: विष्णु पौडेल