भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
४९ पटक हेरिएको
Shares
भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो, छाक टार्नै समस्या..

सारांश

  • असार ३१, २०७४- भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो गरेका छन् ।
  • सरकारले अपांगका नाममा बर्सेनि करोडौं खर्चे पनि आफूहरूले त्यो सुविधा नपाए उनीहरूको गुनासो छ ।
  • भूकम्पमा परी २२ सय ३८ जना घाइते भएकामा आपांगको संख्या यकिन भएको छैन ।

असार ३१, २०७४- भूकम्पमा घाइते भएका अपांगहरूले भत्ता नपाएको गुनासो गरेका छन् । सरकारले अपांगका नाममा बर्सेनि करोडौं खर्चे पनि आफूहरूले त्यो सुविधा नपाए उनीहरूको गुनासो छ । भूकम्पमा परी २२ सय ३८ जना घाइते भएकामा आपांगको संख्या यकिन भएको छैन ।

हामीले किन पाएनौं थाहा पाउनुपर्छ, विदुर नगरपालिका–१० गर्खुटारकी ४२ वर्षीया अपांग दालचिनी मिजारले भनिन्, ‘बैसाखीका भरमा दैनिकी चलिरहेको छ । खेतीको आम्दानीले खान पुग्दैन ।

छाक टार्नै समस्या छ ।’ गाउँपालिका र वडा कार्यालयले प्रमाणित गरी महिला तथा बालबालिका कार्यालयले अपांगलाई रातो, हरियो र पहेंलो रङको कार्ड दिने गरेको छ । सोही कार्डअनुसार उनीहरूले ४ सयदेखि २ हजार रुपैयाँसम्मको रकम पाउने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
ओलीलाई माधव नेपालको अन्तिम प्रस्ताव ः ‘२०७५ जेठ २ गते फर्किए विश्वासको मत दिन्छौं, नत्र सामूहिक राजीनामा’
नेप्सेमा सामान्य अङ्कको सुधार
नेप्सेमा सामान्य अङ्कको सुधार
विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते
विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
एमालेले जिम्मेवारीविहीन नेता, कार्यकर्तालाई तीन महिनाभित्र जिम्मेवारी दिने
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
राष्ट्रपतिकाे निर्वाचनबारे प्रधानमन्त्री र प्रमुख आयुक्त थपलियाबीच छलफल
पाँचखालमा महोत्सवको रौनक, स्थानीयको उल्लेख्य सहभागिता
पाँचखालमा महोत्सवको रौनक, स्थानीयको उल्लेख्य सहभागिता
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
युवाको सक्रियतामा पाँच रातको महाकाली नाच सम्पन्न !
मजदूरको न्युनतम तलब १४ हजार