मोहन वैद्यकी बुहारी मेयर उम्मेद्वार

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
४० पटक हेरिएको
Shares
मोहन वैद्यकी बुहारी मेयर उम्मेद्वार

सारांश

  • काठमाडौं  ।
  • नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणकी भाइबुहारी सुशीला आचार्य घोराही उपमहानगरपालिका मेयरको उम्मेद्वार बनेकी छिन् ।
  • उनले देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट उम्मेद्वारी घोषणा गरेकी हुन् ।

काठमाडौं  । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणकी भाइबुहारी सुशीला आचार्य घोराही उपमहानगरपालिका मेयरको उम्मेद्वार बनेकी छिन् । उनले देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट उम्मेद्वारी घोषणा गरेकी हुन् ।

आजको नयाँ पत्रिकामा खबर छ– आचार्य नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद पनि हुन् । पत्रकारितामार्फत समाजका सबै अप्ठ्यारा बुझेको बताउँदै आचार्यले आफूले जिते घोराही उपमहानगरलाई समृद्ध बनाउने दाबी गरिन् ।

‘लामो समय पत्रकारितामा क्रियाशील रहेँ, समाजका अप्ठ्यारा र चुनौतीबारे राम्रैसँग अनुभव सँगालेको छु,’ उनले भनिन्, ‘अरुका बारे धेरै लेखेँ, अब आफैँले राम्रो गरेर देखाउने हो ।’

(sapns2.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ