यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
५० पटक हेरिएको
Shares
यो पाली तिज मा ऋण लाग्यो नभन्न आग्रह गर्दै निर्मला  (भिडियो सहित)

सारांश

  • प्रकाश योगी नेपाली लोक दोहरी क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल चर्चित गायक भगवान भण्डारी केही समय यता पुन नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफ्ना गीत हरु दर्शक ,श्रोता माझ प्रस्तुत गरिरहेका छन ।
  • उनै लोक प्रीय गायक भण्डारी को लय तथा शब्द सृजना मा यसपाली को तिज कोसेली (नभन बुडा ले ऋण लाग्यो) म्युजिक नेपाल को युट्युब मार्फत सार्बजनिक भएको छ ।
  • गीत मा बर्ष दिन को तिज मा श्रीमती ले श्रीमान लाई आफ्ना इच्छा चाहाना हरु व्यक्त गरिए का शब्द हरु समेटीए का छन ।

प्रकाश योगी

नेपाली लोक दोहरी क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल चर्चित गायक भगवान भण्डारी केही समय यता पुन नेपाली सांगीतिक क्षेत्रमा निरन्तर आफ्ना गीत हरु दर्शक ,श्रोता माझ प्रस्तुत गरिरहेका छन ।

उनै लोक प्रीय गायक भण्डारी को लय तथा शब्द सृजना मा यसपाली को तिज कोसेली (नभन बुडा ले ऋण लाग्यो) म्युजिक नेपाल को युट्युब मार्फत सार्बजनिक भएको छ । गीत मा बर्ष दिन को तिज मा श्रीमती ले श्रीमान लाई आफ्ना इच्छा चाहाना हरु व्यक्त गरिए का शब्द हरु समेटीए का छन । गायक भण्डारी को शब्द संगीत रहेको गीत मा सुमधुर आवाज कि गायिका निर्मला भण्डारी को स्वर रहेको छ । राजेश घिमिरे को छयाङकन मा रहेको उक्त म्युजिक भिडियो मा निर्देशन शंकर बि सी सम्पादन नवीन घर्ती मगर र अभिनय करिष्मा ढकाल र गायिका भण्डारी को अभिनय रहेको उक्त गीत लाई आशिष म्युजिक प्रा ली ले बजार ब्यबस्थापन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
नेत्रविक्रम चन्द समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ पर्दा गोप्य दस्ताबेज भेटिएको प्रहरीको दाबी
संविधान संशोधनको पक्षमा प्रचण्ड
संविधान संशोधनको पक्षमा प्रचण्ड
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
भारतीय क्रिकेटका पूर्व कप्तानकाे निधन !
भारतीय क्रिकेटका पूर्व कप्तानकाे निधन !
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड