सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं।
  • प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
  • उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् ।

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावकका रुपमा एमालेका नेता सुवाश नेम्वाङ र नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे समर्थक छन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

भोलि हुने सभामुख चयनको निर्वाचनमा एमालेबाट घिमिरेले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न संसद सचिवालयले समय दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?