असार ५ गते शुक्रवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ५, २०७७
|
|
५३ पटक हेरिएको
Shares
असार ५ गते शुक्रवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसरले पछ्याउनेछन् ।
  • नजिकको मित्रसँग भेटघाट हुनेछ ।
  • पठनपाठनमा प्रगति हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) योजना कार्यान्यन नगर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने, चोरी हुने वा नष्ट होला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । सुन्दर पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । छोटो यात्रा हुन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साँझमा पैसा खर्च हुने योगछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज चुनौतीको सामना गर्दै काम बनाउन सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश र जाँगर बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक कार्यमा कार्यमा मन जाला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुखद्वारा राजिनामा
काठमाडौँका आकाशे पुल बन्दैछन् यौनकर्मीको अखडा
काठमाडौँका आकाशे पुल बन्दैछन् यौनकर्मीको अखडा
लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय
लयमा फकिँदै मनाङको पर्यटन व्यवसाय
Sunny Leone Opens Up On Casting Couch In Bollywood: ‘Does It Exist? Absolutely!’
Sunny Leone Opens Up On Casting Couch In Bollywood: ‘Does It Exist? Absolutely!’
मदिरामा कडाइःएक दिनमा एक लिटरभन्दा बढी मदिरा किन्न नपाइने
मदिरामा कडाइःएक दिनमा एक लिटरभन्दा बढी मदिरा किन्न नपाइने
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट
विश्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएकोप्रति खेद प्रकट
अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउँदै
अभिनेत्री मनिषा कोइरालाको आत्मवृतान्त आउँदै
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’