आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
५६ पटक हेरिएको
Shares
आठ हजार घुसहित मालपोतका सुब्बा र खरिदार पक्राउ

सारांश

  • कैलाली ।
  • आठ हजार घुससहित मालपोतका सुब्बा र खरिदार पक्राउ परेका छन् ।
  • मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत घुस लिइसकेपछि पक्राउ परेका हुन्।

कैलाली । आठ हजार घुससहित मालपोतका सुब्बा र खरिदार पक्राउ परेका छन् । मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत घुस लिइसकेपछि पक्राउ परेका हुन्।

सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले सिह बहादुर कुँवर र नर राज पाण्डेलाई सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा ब्यवस्थित नगरबाट रङ्गेहात नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयचोगले उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएइको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विदेशी मुद्राकाे विनिमय दर कति छ ?
आज विदेशी मुद्राकाे विनिमय दर कति छ ?
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
नेपालको अन्तर्राष्ट्रिय व्यापार पहुँचको समस्या, विद्यमान व्यवस्था र सम्भावना
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
प्रदेश नंं. १ मा कांग्रेस र माओवादीको जोड्दा पनि एमाले झण्डै दोब्बरले अघि
आज ३१ सय १४ कोरोना संक्रमित थप
राष्ट्रपति भण्डारी चीन जाने कार्यक्रम यस्तो छ
राष्ट्रपति भण्डारी चीन जाने कार्यक्रम यस्तो छ
काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी
काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
बुटवल उपमहानगरपालिकामा एमाले कांग्रेस दुबै दलको जित्नेःदाबि कस्ले मार्ला बाजि??
कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
कोन्वे र रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई हरायो
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला
ढुक्क हुनोस्, सबै राप्रपा एक हुन्छन्ः सहायक महामन्त्री बर्तौला
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा
थ्रीस्टार उदयपुर गोल्डकपको सेमिफाइनलमा