साताको पहिलो दिन सुनको मुल्य आज २३ सयले घट्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २६, २०७७
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • नेपाली बजारमा सुनको मुल्य निरन्तर घटिरहेको छ ।
  • शुक्रबार सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २३ सयले घटेको हो ।
  • छापावाल सुनको मुल्य आज ९३ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा सुनको मुल्य निरन्तर घटिरहेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार २३ सयले घटेको हो ।

छापावाल सुनको मुल्य आज ९३ हजार रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनकोे मुल्य ९२ हजार ५ सयमा खरिद बिक्रि भइरहेको छ । यसैगरी चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?