इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
४४ पटक हेरिएको
Shares
इराकमा पनि कम्युनिष्ट सरकार, रातो झन्डामा सजिए बुर्कावाली महिला

सारांश

  • एजेन्सी ।
  • इस्लाम धर्मालम्बीहरुको बाहुल्यता रहेको इराकमा कम्युनिष्ट सरकार बनेको छ ।
  • इराकको राजधानी बगदादमा पहिलो पटक कम्युनिष्ट नेतृत्वमा सरकार बनेको हो ।

एजेन्सी । इस्लाम धर्मालम्बीहरुको बाहुल्यता रहेको इराकमा कम्युनिष्ट सरकार बनेको छ । इराकको राजधानी बगदादमा पहिलो पटक कम्युनिष्ट नेतृत्वमा सरकार बनेको हो । पहिलो पटक कम्युनिष्ट सरकार बनेसँगै कम्युनिष्टका समर्थक नेता तथा कार्यकर्ताहरु झण्डा बोकेर सडकमा ओर्लिएकाे बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सधै बुर्कामा देखिने महिलाले कम्युनिष्ट सरकारको विजय जुलुसमा कम्युनिष्ट पार्टीको हसिया हथौता अङ्कित रातो झण्डा शरीरमा बेरेर सहभागि भएका थिए । यसका साथै बगदादमा पहिलो पटक क्रान्तिकारी गीत समेत बजाइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
टानको सचिवमा दामोदर ढकालको उम्मेदवारी, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने एजेण्डा
यसरी गर्नुहोस सेक्स: यि नयाँ कुरा आजैबाट लागु गर्नुहोस ।
यसरी गर्नुहोस सेक्स: यि नयाँ कुरा आजैबाट लागु गर्नुहोस ।
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
सीमामा सुरक्षाकर्मी छैनन्, सीमास्तम्भ हराए, नेपालतर्फ उजाड बन्दै
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
द भ्वाइस अफ नेपाल सिजन–२ को डिजिटल अडिसनमा झण्डै २२ हजारको आवेदन
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
पदमार्गको आकर्षण : रैथाने प्रजातिका गुराँस मौरिस हर्गोज
टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो
टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो
दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते
दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि आज छलफल हुँदै
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने
सोमबारदेखि पुन : वर्षा र हिमपात दोहोरिने