एकै परिवारका ११ जना झुण्ड्याइएको अवस्थामा फेला

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
एकै परिवारका ११ जना झुण्ड्याइएको अवस्थामा फेला

सारांश

  • भारतको नयाँ दिल्लीमा एक परिवारका ११ जना मानिसलाई झुण्ड्याइएको अवस्थामा शव भेटिएको छ ।
  • दिल्लीको बुरारी नजिकै एक घरमा आफ्नै आँखामा कपडाको पट्टि बाँधिएको र सबैलाई झुण्ड्याएको अवस्थामा ११ जनाको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।
  • यसरी झुण्ड्याइएको अवस्थामा भेटिएकामा चारजना पुरुष, तीनजना महिला र चार बालिका रहेका छन् ।

भारतको नयाँ दिल्लीमा एक परिवारका ११ जना मानिसलाई झुण्ड्याइएको अवस्थामा शव भेटिएको छ ।

दिल्लीको बुरारी नजिकै एक घरमा आफ्नै आँखामा कपडाको पट्टि बाँधिएको र सबैलाई झुण्ड्याएको अवस्थामा ११ जनाको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ ।

यसरी झुण्ड्याइएको अवस्थामा भेटिएकामा चारजना पुरुष, तीनजना महिला र चार बालिका रहेका छन् । घरमा भेन्टिलेटरको रुपमा प्रयोग गरिएको फलामको डण्डीमा उनीहरुलाई झुण्ड्याएको अवस्थामा भेटिएको प्रहरी अधिकारीले बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

उनीहरु सबैको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

आइतबार बिहान घरमै झुण्ड्याइएको अवस्थामा देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले छिमेकीसँग सोधपुछ गरिरहेको छ भने सिसिटिभी फुटेज पनि हेरिरहेको छ । घटनास्थलमा सुसाइड नोट नरहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prabina Ghale

    झुन्डीयको भन्ने हल्ला शबै झुट हो शुन्ड्याएका हुन्

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
कोरोना अपडेटः कति संक्रमित थपिए र कति संक्रमणमुक्त भए ?
राष्ट्रपतिबाट अध्यादेश जारी भए रेशमदेखि आलमसम्म छुट्न सक्ने
मेसीको जादुमयी प्रदर्शन, ह्याट्रिक गर्दै अर्जेन्टिना विश्वकपमा छनौट .
मेसीको जादुमयी प्रदर्शन, ह्याट्रिक गर्दै अर्जेन्टिना विश्वकपमा छनौट .
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
फिलिपिन्सको पानीजहाजमा आगो लाग्दा बाह्र जनाको मृत्यु
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार
घरभित्रै सरकार निरीह, परराष्ट्र मन्त्रालयको प्रेस पास अमान्य, पत्रकारहरुले गरे मोदीलाई बहिष्कार
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी
धादिङ–१ (क) प्रदेशसभामा राजेन्द्र पाण्डे विजयी
खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?

तपाईंले छुटाउनुभयो कि?