कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कमल पंगेनीले प्रतिद्वन्द्वीलाई दिए शुभकामना

सारांश

  • स्याङ्जा, मंसिर २६ – स्याङ्जाको क्षेत्र नं.
  • १ को क का नेपाली कांग्रेसका उम्मेदवार कमल पंगेनी साढे २ हजार भन्दा धेरै मतले पराजित हुनुभएको छ ।
  • पंगेनीलाई माओवादी केन्द्रका दिपक थापाले १७ हजार ३९२ मतले हराउनुभएको हो ।

स्याङ्जा, मंसिर २६ – स्याङ्जाको क्षेत्र नं. १ को क का नेपाली कांग्रेसका उम्मेदवार कमल पंगेनी साढे २ हजार भन्दा धेरै मतले पराजित हुनुभएको छ ।

पंगेनीलाई माओवादी केन्द्रका दिपक थापाले १७ हजार ३९२ मतले हराउनुभएको हो । आफ्नो पराजय पछि कमल पङ्गेनीले दिपक थापालाई अंकमाल गर्दै शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?