कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
५० पटक हेरिएको
Shares
कांग्रेस र फोरम लोकतान्त्रिकबीच एकीकरण हुँदै

सारांश

  • काठमाडौं: नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुने भएको छ।
  • आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुर्इ पार्टीबीच एकता हुन लागेको हो।
  • पछिल्लो समय दुर्इ दलबीच एकताको प्रयास हुँदै आएपनि पदीय भागबण्डामा कुरा नमिल्दा एकीकरण टर्दै आएको थियो।

काठमाडौं: नेपाली कांग्रेस र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबीच आज पार्टी एकीकरण हुने भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुर्इ पार्टीबीच एकता हुन लागेको हो।

पछिल्लो समय दुर्इ दलबीच एकताको प्रयास हुँदै आएपनि पदीय भागबण्डामा कुरा नमिल्दा एकीकरण टर्दै आएको थियो। बालुवाटार स्रोतका अनुसार दुर्इ दलबीच निर्वाचनपछि पदीय भागबण्डा टुंग्याउने गरी आज एकीकरण हुन लागेको हो।

प्रमख दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तत्काल चुनावी तालमेल गर्ने गरी अगाडि बढ्ने सहमति भएपछि कांग्रेसले पनि लोकतान्त्रिक दलहरुसंग एकता प्रयासमा जोड दिएको हो।

गच्छदार २०६४ सालमा सम्पन्न स‌विधान सभाको निर्वाचन अघि कांग्रेस छोडेर तत्कालिन मधेशी जनाधिकार फोरम प्रवेश गरेका थिए। पार्टी छोडेको करिव दश बर्षपछि उनी कांग्रेसमै फर्किन लागेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
आलेख : वार्षिक पौने छ अर्बको काठ आयात
आलेख : वार्षिक पौने छ अर्बको काठ आयात
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
एमाले जनतालाई भगवान मान्छ, जनता न्यायाधीश पनि हुन् : कृष्णगोपाल श्रेष्ठ
बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित
बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह
राष्ट्रपतिबाट रथी थापालाई महारथीको दज्र्यानी चिन्ह
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
गरिमा विकास बैंकको लाभांश घोषणा
गरिमा विकास बैंकको लाभांश घोषणा
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
नयाँ विद्युत् महसुल दर: घरायसी ग्राहकलाई मासिक रु ६० मात्रै, औद्योगिक ग्राहकलाई २० प्रतिशत बढी
काठमाडौँमा बिहिवार ४४५ कोरोना संक्रमित पुष्टि