बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
बाँके आक्रमणको विरोधमा कांग्रेस आन्दोलित

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जागरण अभियानाका क्रममा बाँकेको खजुरा गाउँपालिकामा बाँके जिल्ला समापति किरण कोइरालामाथि भएको आक्रमणको विरोधमा कांग्रेसले प्रदर्शन गर्ने भएको छ।
  • शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानमा भएका आक्रमणको विरोधमा प्रदर्शन गर्ने जानकारी दिएका हुन्।

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जागरण अभियानाका क्रममा बाँकेको खजुरा गाउँपालिकामा बाँके जिल्ला समापति किरण कोइरालामाथि भएको आक्रमणको विरोधमा कांग्रेसले प्रदर्शन गर्ने भएको छ।शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानमा भएका आक्रमणको विरोधमा प्रदर्शन गर्ने जानकारी दिएका हुन्।
आक्रमणको विरोधमा कांग्रेसले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शनगर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेको हो।पत्रकार सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरुद्ध सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउन उल्लेख छ।

कांग्रेस प्रवक्ता शर्माका अनुसार ललितपुर र भक्तपुरका कांग्रेस सभापतिको अगुवाइमा गृहमन्त्रीमार्फत शनिबार सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ भने बाँकेमा शुक्रबार विरोध प्रदर्शन गरिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार बाँके जाँदैछन्।
जागरण अभियानको दोस्रो चरणका क्रममा बिहीबार बाँकेको खजुरा नागपालिका २ सीतापुरमाभएको कार्यक्रम सत्तारुढ नेकपाका कार्यकर्ताले विथालेको थियो । त्यसक्रममा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
मदन–आश्रित स्मृति दिवस मा प्रचण्डले भने ‘पार्टी एकताको प्रस्ताव मैले राखेको थिएँ !
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई
‘मिस इण्डिया २०२३’ को ताज राजस्थानकी नन्दिनी गुप्तालाई
सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?
सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
समाचारप्रति मेरो आपत्ति छ : हरि भट्टराई
समाचारप्रति मेरो आपत्ति छ : हरि भट्टराई
सभामुख महरामाथि बलात्कारको आरोप, नेकपामा खैलाबैला, सचिवालयको आयो यस्तो विज्ञप्ति
सभामुख महरामाथि बलात्कारको आरोप, नेकपामा खैलाबैला, सचिवालयको आयो यस्तो विज्ञप्ति
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु
दक्षिण सुडानमा कार्यरत शान्ति सैनिक बाँठाको मृत्यु