कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
४० पटक हेरिएको
Shares
कामचलाउ सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्ति नगर्न प्रचण्डको चेतावनी !

सारांश

  • २ पुष, काठमाण्डौ ।
  • चुनावपछि वाग गठबन्धन (एमाले–माओवादी) ले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गराएर राम्रो काम गरेको बताउँद अब सानातिना लोभ गरेर प्रशंसा नगुमाउन सुझाब दिए ।
  • पत्रकारको प्रश्नको जवाफ दिदै प्रचण्डले अहिलेको सरकार वैधानिक तर कामचलाउ भएको बताए ।

२ पुष, काठमाण्डौ । चुनावपछि वाग गठबन्धन (एमाले–माओवादी) ले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्री देउवाले निर्वाचन सम्पन्न गराएर राम्रो काम गरेको बताउँद अब सानातिना लोभ गरेर प्रशंसा नगुमाउन सुझाब दिए ।

पत्रकारको प्रश्नको जवाफ दिदै प्रचण्डले अहिलेको सरकार वैधानिक तर कामचलाउ भएको बताए । “सरकारले कुनै पनि सरुवा, बढुवा र नियुक्तिमा लोभ गर्नु गर्नुहुँदैन ।” प्रचण्डले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
प्रधानमन्त्री देउवा भारत प्रस्थान
प्रधानमन्त्री देउवा भारत प्रस्थान
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : माधव नेपाल
एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री फेरिँदैनन् : माधव नेपाल
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
रुकुमपश्चिम बाहिरका तीनको मृत्यु
रुकुमपश्चिम बाहिरका तीनको मृत्यु
सरकारमा २ वर्ष विताइसकेका मन्त्रीलाई विदा दिने तयारी, को को हट्लान ?
सरकारमा २ वर्ष विताइसकेका मन्त्रीलाई विदा दिने तयारी, को को हट्लान ?
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
साउन लागेसँगै रङ्गीन चुरापोते र मेहेन्दीको व्यापार वृद्धि
अब तपाई आफैँ आफ्नो घरको मिटर रिडर
खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी
खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी